टेक शाही/बैशाख २०, डोल्पा । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता डोल्पाका सबै गाँउपालिका र नगरपलिकामा शान्तीपूर्ण सकिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/बैशाख २०, डोल्पा । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता डोल्पाका सबै गाँउपालिका र नगरपलिकामा शान्तीपूर्ण सकिएको छ । 

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शे-फोक्सुण्डो गाँउपालिका प्रमुखमा निर्बिरोध

२०७४, २० बैशाख बुधबार ०२:२४


टेक शाही/बैशाख २०, डोल्पा । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता डोल्पाका सबै गाँउपालिका र नगरपलिकामा शान्तीपूर्ण सकिएको छ । 

माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाँउपालिकामा नेकपा एमालेका टासिटुण्डुप गुरुङ्गको एक्कल उम्मेद्धारि परे पछि निर्बिरोध चयन हुने भएका छन । निर्वाचन आयोगले बिहान १० बजे देखि बेलुकी ५ बजे सम्मको समय दिएको थियो । 

उक्त समयमा  शे–फोक्सुण्डो गाँउपालिकामा अन्य कुनै पनि दलको उम्मेद्धारि नपरेपछि टासिटुण्डुप एक्ला उम्मेद्धार भएका हुन । 

शे–फोक्सुण्डो गाँउपालिकामा टासि अध्यक्षमा एक्ला उम्मेद्धार भए पनि उपाध्यक्षमा ३ जनाको उम्मेद्धारि परेको छ । उम्मेद्धारको नाम हाल सम्म जिल्लामा आइनसकेको र ९ वटै वडामा वडा अध्यक्ष पनि निर्बिरोध चयन हुने गरि उम्मेद्धारि परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ । 

सञ्चार सेवा नभए पछि माथिल्लो डोल्पाका ३ वटा गाँउपालिका र अन्य गाँउपालिकाको पनि आधिकारिक जानकारि आउन सकेको छैन । भने माथिल्लो डोल्पामा एमाले बाहेक अन्य राजनितिक दलले लगभक उम्मेद्धार नै नपाएको पनि स्थानियहरुले जानकारि दिएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने