५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठुली भेरि नगरमा माओबादी र काँग्रेसविच चुनावी तालमेल

२१ बैशाख २०७४, बिहीबार १२:५३

टेक शाही/बैशाख २१, डोल्पा । डोल्पाको ठुली भेरि नगरपालिकामा नेकपा माओबादि केन्द्र र नेपाली काँग्रेस बिच चुनावी समिकरण भएको छ । 

प्रमूख तथा उपप्रमूख पदमा आ-आफनो उम्मेद्धारि दिएका दलले उम्मेद्धारि फिर्ता लिने समयमा २ दल बिच निकै लामो छलफल परि चुनावी समिकरण गरेका छन । निर्वाचन आयोगले बैशाख २१ गते बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म दिएको उम्मेद्धारि फिर्ता लिने समयमा  दुइ पाटिले छलफल गरि माओबादि केन्द्रका मेयर पदमा उम्मेद्धारि दिनु भएकि जुन कुमारि बोहोराले आफनो उम्मेद्धारि फिता लगि नेपाली काँग्रेसका मेयरका प्रत्यासि सुर्वण कुमार बुढालाइ सहयोग गर्ने सहमति भएको माओबादि केन्द्रले जानकारि दिएको छ । 

त्यसै गरि नेपाली काँग्रेसबाट उपमेयरमा उम्मेद्धारि दिनु भएकी उर्मिला गुरुङ्गले आफनो उम्मेद्धारि फिर्ता लिएर नेकपा माओबादि केन्द्रका उपमयेर लक्ष्मीचन्द्र कार्किलाइ सहयोग गर्ने समति भएको छ । 

यसरि मेयरमा माओबादिले सहयोग गर्ने र उपमयेरमा काँग्रेसले सहयोग गर्ने बारेमा लगभग सहमति भएकोले दुबै पार्टिका उम्मेद्धारले उम्मेद्धारि फिर्ता लिएको र कसरि चुनाबि समिकरण प्रभाबकारि हुन्छ भन्ने बिषयमा छलफल भने जारि रहेको नेपाली काँग्रेस डोल्पाले जानकारि दिएको छ । 

स्थानिय तहको निर्वाचनमा माओबादि केन्द्र र नेपाली काँग्रेस बिच समिकरण हुने दुबै पार्टिका शिर्ष नेताहरुले सार्वजानिक नै गरेका छन । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ