पर्वत । स्थानीय तहको चुनावको मिति नजिकिएसँगै राजनीतिक दलहरुको चुनाव प्रचारप्रसारको अभियान तिब्र रुपमा चलिरहेको छ । विभिन्न ठाउँमा राजनीतिक दलहरुले आमसभा तथा घरदैलो कार्यक्रमलाई निकै तिब्रता दिएका छन् । यसैविच विहादी गाउँपालिकाका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहको चुनावको मिति नजिकिएसँगै राजनीतिक दलहरुको चुनाव प्रचारप्रसारको अभियान तिब्र रुपमा चलिरहेको छ । विभिन्न ठाउँमा राजनीतिक दलहरुले आमसभा तथा घरदैलो कार्यक्रमलाई निकै तिब्रता दिएका छन् । यसैविच विहादी गाउँपालिकाका"/>
२०८२, २८ चैत्र शनिबार
पर्बत - PBT

एमाले परित्याग गरी ७० युवा माओवादी केन्द्रमा प्रवेश

२०७४, २४ बैशाख आईतवार १२:३६

पर्वत । स्थानीय तहको चुनावको मिति नजिकिएसँगै राजनीतिक दलहरुको चुनाव प्रचारप्रसारको अभियान तिब्र रुपमा चलिरहेको छ । विभिन्न ठाउँमा राजनीतिक दलहरुले आमसभा तथा घरदैलो कार्यक्रमलाई निकै तिब्रता दिएका छन् । यसैविच विहादी गाउँपालिकाका एमाले पार्टी परित्याग गरी ७० भन्दा बढी युवा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

Image may contain: 4 people, people standing, sky, tree, outdoor and nature

देश माओवादीकै एजेण्डामा चलेरको र सोही अनुसार अब गाउँ नगरमा प्राप्त हुने अधिकार पनि माओवादी केन्द्रले जनयुद्ध चलाउदाँको माग भएको भन्दै माओवादी केन्द्रमा युवाहरु प्रवेश गरेका हुन् । 

एमालेभित्र राष्ट्रबाटको बहस चलेता पनि हात्तिको दाँत सरह भएको भन्दै उनीहरुको  माओवादीमा प्रवेश गरेका हुन् । 

Image may contain: 12 people, crowd and outdoor

यसैविच नेकपा माओवादी केन्द्रले दुइ नगरपालिका र पाँच गाउँपालिकामा आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको छ । घरदैलो कार्यक्रममा माओवादी केन्द्रले मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेको छ । देश माओवादीकै एजेण्डामा चलेको र माओवादीले १० बर्ष सरकार संचालन गर्न पाए देशले काँचुली फर्ने माओवादी केन्द्रको दाबी छ ।

Image may contain: 12 people, people standing, people walking, crowd and outdoor


Image may contain: 2 people, people standing

Image may contain: 4 people, people standing

Image may contain: one or more people

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से