टेक शाही/बैशाख २४, डोल्पा । डोल्पा जिल्लाका कुल ६६ वटा मतदान केन्द्र मध्य ५६ वटा मतदान केन्द्रमा सुरक्षा कर्मि आइतबार देखि परिचालन गरिएको छ । 

शे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/बैशाख २४, डोल्पा । डोल्पा जिल्लाका कुल ६६ वटा मतदान केन्द्र मध्य ५६ वटा मतदान केन्द्रमा सुरक्षा कर्मि आइतबार देखि परिचालन गरिएको छ । 

शे"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पाका ५६ वटा मदतान केन्द्रमा सुरक्षाकर्मी खटाइयो

२०७४, २४ बैशाख आईतवार १२:३७


टेक शाही/बैशाख २४, डोल्पा । डोल्पा जिल्लाका कुल ६६ वटा मतदान केन्द्र मध्य ५६ वटा मतदान केन्द्रमा सुरक्षा कर्मि आइतबार देखि परिचालन गरिएको छ । 

शे–फोक्सुण्डो गाँउपालिका बाहेक अन्य २ नगरपालिका र ५ गाँउपालिकाका ५६ वटा मतदान केन्द्रमा सुरक्षा कर्मि खटाएको प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले बताउनु भयो । 

शे–फोक्सुण्डो गाँउपालिकामा १० वटा मतदान केन्द्र रहेको र उक्त गाउँपालिकामा सबै पदमा निबिरोध चयन भए पछि बाँकी ५६ वटामा सुरक्षा कर्मि खटाइएको छ । 

एक मतदान केन्द्रमा अलि सम्बेदनशिल केन्द्रमा ५ जान म्यादी सहति १२ जना र समान्य केन्द्रमा ४ जना म्यादि प्रहरि सहित १० देखि १२ जना सम्म नेपाल प्रहरि परिचालन हुने प्रहरि नायव उपरिक्षक सुमित खड्गाले जानकारि दिनु भयो । 

माथिल्लो डोल्पाका २ गाँउपालिका र तल्लो डोल्पाका ३ गाँउपालिका लगायत २ नगरपालिकामा प्रहरि परिचालन गरि सकिएको छ । बैशाख ३१ मा हुने स्थानिय निकायको निर्वाचनमा प्रत्यक मतदान केन्द्रमा ३ वटा सुरक्षा घेरमा निर्वाचन हुने भएको छ । पहिलो घेरामा नेपाल प्रहरि, दोस्रो घेरामा शसस्त्र प्रहरि बल र तेस्रो घेरामा नेपाली सेना रहनेछन । 

डोल्पा जिल्लाका कुनै पनि मतदान केन्द्र र गाउपालिका नगरपालिकाहरु अति सम्बेदनशिल अबस्थामा नँरहेको प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले जानकारि दिनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर