२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पाका दुई गाउँपालिकाको प्रमुखमा माओवादी विजयी

२०७४, १ जेष्ठ सोमबार १७:०१

जेठ १, डोल्पा । माओवादी केन्द्रले डोल्पाका दुई गाउँपालिका विजय हासिल गरेको छ । 

मुड्केचुलाको प्रमुखमा माओवादीका दत्तबहादुर शाही ९३३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायले ९३१ मत प्राप्त गरेका छन ।

मुड्केचुलाको उपप्रमुख पद भने एमालेले जितेको छ । एमालेकी सविना कुमारी रोकाय ९५९ मत पाएर उपप्रमुखमा विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी हिमाली घर्तीले ८३५ मत पाएकी छन् ।

यसैगरी जगदुल्ला गाउँपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा माओवादी उम्मेदवार विजयी भएका छन् । जगदुल्लामा माओवादीका नरसिंह रोकाय ५५६ मतले विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दलबहादुर महतराले ४३४ मत पाएका छन् ।

उपप्रमुख पदमा माओवादीकी अमृता लामा ५५३ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी बुद्धकला बोहोराले ४३१ मत पाएकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर