पर्वत ,   स्थानिय तहको चुनाव अन्तर्गत आइतार भएको मतदानको मतगणना पर्वतका अझै जारी रहेको छ । महाशिला र पैंयु गाउँपालिकामा सम्पन्न भैसकेको छ भने दुई नगरपालिका र तीन गाउँपालिकामा अझैपनि मतगणना जारी रहेको हो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ,   स्थानिय तहको चुनाव अन्तर्गत आइतार भएको मतदानको मतगणना पर्वतका अझै जारी रहेको छ । महाशिला र पैंयु गाउँपालिकामा सम्पन्न भैसकेको छ भने दुई नगरपालिका र तीन गाउँपालिकामा अझैपनि मतगणना जारी रहेको हो ।

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा ३३ वडाको मत परिणाम सार्वजनिक, एमाले अघिअघि, कांग्रेस पछिपछि(हेनुहोस सुची सहित)

२०७४, ३ जेष्ठ बुधबार १२:३२

पर्वत ,   स्थानिय तहको चुनाव अन्तर्गत आइतार भएको मतदानको मतगणना पर्वतका अझै जारी रहेको छ । महाशिला र पैंयु गाउँपालिकामा सम्पन्न भैसकेको छ भने दुई नगरपालिका र तीन गाउँपालिकामा अझैपनि मतगणना जारी रहेको हो ।

पछिल्लो परिणाम अनुसार कुश्मा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र जोशीको अग्रता रहेको छ भने फलेवास नगरपालिकामा नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्माको अग्रता रहेको छ ।

कुश्मा नगरपालिकामा काँग्रेसका उम्मेदवार रामचन्द्र जोशीको पक्षमा २ हजार चार सय ९४ र एमाले उम्मेदवार मेघनाथ सुवेदीको पक्षमा एक हजार ६ सय ८२ रहेको छ । त्यसैगरी माओवादी केन्द्रका उम्मेदवार शंकर गिरको पक्षमा २ सय ४२ मत परेको छ ।

उपमेयरमा काँग्रेसका उम्मेदवार सिता शर्माको पक्षमा दुई हजार  चार सय ४६ छ भने एमालेका उम्मेदवार मुगा पोखरेलको पक्षमा १ हजार ७ सय २२ रहेको छ । त्यस्तै माओवादीको उपमेयरका उम्मेदवार तारा रिजालको पक्षमा २ सय ७८ मत प्राप्त भएको छ ।

उता दोस्रो नगरपालिका फलेवासमा नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्माको ४ हजार ६ सय ७१ रहेको छ भने नेपाली काँग्रेसबाट प्रमुखका उम्मेदवार गंगाधर तिवारीको पक्षमा चार हजार ३ सय ८८ छ । भने उपप्रमुखका उम्मेदवारमा एमालेकी मञ्जु लम्सालको पक्षमा चार हजार पाँच सय ७९ छ र काँग्रेसका रेखा गुरुङको पक्षमा ४ हजार ४ सय ३१ मत प्राप्त भएको छ ।

अहिले सम्म पर्वतका ३४ वटा वडामा मतगणना सम्पन्न भैसकेको छ । जसमध्ये एमाले २०, काँग्रेस ११ र माओवादी केन्द्रले तीन वटा वडामा बिजय भएको छ ।

त्यसैगरी महाशिला गाउँपालिकामा नेकपा एमालेका  राजु पौडेल प्रमुख र हिरा थापा उपप्रमुखमा बिजयी भैसकेका छन् भने दक्षिण पर्वतको पैंयु गाउँपालिकामा नेपाली काँग्रैसका उम्मेदवार खगेन्द्र तिवारी र उपप्रमुखमा काँग्रेसकै उम्मेदवार जसमति गुरुङ बिजयी भैसकेका छन् । उता जलजला, मोदी र बिहादी गाउँपालिकाको मतगणना भने अझै जारी रहेको छ । आज साँझ सम्म परिणाम आइसक्ने सम्वन्धित निर्वाचन कार्यालयले जानकारी दिएका छन् ।

ward 33

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से