पर्वत ।  पर्वतको फलेबास नगरपालिकामा एमालेले जित हात पारेको छ । एमालेबाट मेयरका उम्मेदवार बनेका पदमपाणी शर्मा फलेबास नगरपालिकाको मेयरमा विजयी भएका हुन् ।  उनले नेपाली काँग्रेसका गंगाधर तिवरीलाई ३ सय ४८ मत अन्तरले हराउँद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  पर्वतको फलेबास नगरपालिकामा एमालेले जित हात पारेको छ । एमालेबाट मेयरका उम्मेदवार बनेका पदमपाणी शर्मा फलेबास नगरपालिकाको मेयरमा विजयी भएका हुन् ।  उनले नेपाली काँग्रेसका गंगाधर तिवरीलाई ३ सय ४८ मत अन्तरले हराउँद"/>
२०८२, २८ चैत्र शनिबार
पर्बत - PBT

फलेबास नगरपालिकामा एमाले बिजयी

२०७४, ३ जेष्ठ बुधबार १२:४०

पर्वत ।  पर्वतको फलेबास नगरपालिकामा एमालेले जित हात पारेको छ । एमालेबाट मेयरका उम्मेदवार बनेका पदमपाणी शर्मा फलेबास नगरपालिकाको मेयरमा विजयी भएका हुन् ।  उनले नेपाली काँग्रेसका गंगाधर तिवरीलाई ३ सय ४८ मत अन्तरले हराउँदै बिजयी बनेका हुन् ।

शर्माले ६ हजार १ सय ३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका गंगाधर तिवारीले ५ हजार ७ सय ५५ मत प्राप्त गरेका छन ।

त्यस्तै उप मेयरमा एमालेका मन्जु अधिकारी प्यासीले ५ हजार ९ सय ४४ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वि काँग्रेसका रेखा गुरुगले ५ हजार ६ सय ४९ मत प्राप्त गरेकी हुन् ।

पर्वतका युवा नेताका रुपमा परिचित शर्मा नेकपा एमाले पर्वतका सचिब हुन् । एमालेको भातृ संगठन अनेरास्वबीयूका पूर्व केन्द्रीय सदस्य समेत रहेका शर्मा विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से