पर्वत ४ जेठ । पर्वतको कुश्मा नगरपालिकामा नेपाली काँग्रेसका रामचन्द्र जोशी विजयी हुनुभएको छ ।

जोशीले एमालेका मेघनाथ सुबेदीलाई ८ सय १८ मत अन्तरले बिजयी भएका छन् । काँग्रेसका जोशीको पक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ४ जेठ । पर्वतको कुश्मा नगरपालिकामा नेपाली काँग्रेसका रामचन्द्र जोशी विजयी हुनुभएको छ ।

जोशीले एमालेका मेघनाथ सुबेदीलाई ८ सय १८ मत अन्तरले बिजयी भएका छन् । काँग्रेसका जोशीको पक"/>

१९ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मा नगरपालिकामा काँग्रेसका रामचन्द्र जोशी बिजयी

४ जेष्ठ २०७४, बिहीबार १२:१२

पर्वत ४ जेठ । पर्वतको कुश्मा नगरपालिकामा नेपाली काँग्रेसका रामचन्द्र जोशी विजयी हुनुभएको छ ।

जोशीले एमालेका मेघनाथ सुबेदीलाई ८ सय १८ मत अन्तरले बिजयी भएका छन् । काँग्रेसका जोशीको पक्षमा ८ हजार ५७ मत प्राप्त भएको छ भने एमालेका सुबेदीको पक्षमा ७ हजार २ सय ३९ मत प्राप्त भएको छ ।

उपमेयरमा नेपाली काँग्रेसका सीता काफ्ले लामिछाने विजयी हुनुभयो ।  उहाँले नेकपा एमालेका मुवाकुमारी शर्मालाई १ हजार ३ सय ९८ मत अन्तरले पराजित गर्नुभयो । लामिछानेले ८ हजार ४ सय १९ मत ल्याउँदा एमाले उम्मेदवार शर्माले ७ हजार २३ मत प्राप्त गनुभएको छ ।


कुश्मा नगरपालिकाका १४ वटा वडा मध्ये नेकपा एमालेले ८ र नेपाली काँग्रेसले ६ वटा वडामा बिजयी हासिल गरेको छ ।

यसरी पर्वतका सबै नगर र गाउँपालिकाको मतगणना सकिएको छ । पर्वतका २ नगरपालिका र ५ गाउँपालिका मध्ये एमालेले १ नगर पालिका र ३ गाउँपालिकामा सहित चार ठाउँमा विजयी भएको छ भने काँग्रेस १ नगरपालिका र २ गाउँपालिकामा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी ‘आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक’ विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट लमजुङको तिलिचो होटलमा ४६ वर्षीय बस्नेत मृत भेटिए पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नफर्किनु गौशालास्थित होटेलमा मृत भेटिएकी सुस्मिताको मृत्युको कारण अझै खुलेन दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास ‘स्थगित’ क्यालिफोर्नियामा भवनमा विमान ठोकिँदा २ जनाको मृत्यु, १८ घाइते लिथुआनिया पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ क्रिकेटर आरिफ शेखले गरे विवाह ग्यास लाइन काटिएपछि युक्रेनी शरणार्थीलाई सहयोग नगर्ने स्लोभाकियाको चेतावनी अस्ट्रेलिया जानुपूर्व बजारमा सामान किनेर फर्किंदै गर्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते सुशासनको लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ: प्रचण्ड ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ सन् २०२५ को पहिलो उल्का वर्षा आज राति हुँदै, नाङ्गो आँखाले हेर्न सकिने चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी बाटो हिँड्दै गरेका दम्पतीको नाक काटेको आरोपमा एक जना पक्राउ आमाबुवा बन्दै गायक जोडी मेलिना-कमल