जेठ ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी संसद निर्वाचनसम्ममा पहिलो पार्टी बन्ने दावी गरेका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी संसद निर्वाचनसम्ममा पहिलो पार्टी बन्ने दावी गरेका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालको "/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केन्द्रीय संसदको चुनावसम्ममा माओवादी पहिलो हुने !

२०७४, ६ जेष्ठ शनिबार १२:३७

जेठ ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी संसद निर्वाचनसम्ममा पहिलो पार्टी बन्ने दावी गरेका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालको आयोजनामा भएको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने – 'हामीले ०७० को निर्वाचन भन्दा राम्रो मत पाएका छौं तर, हामीले यो भन्दा धेरै नै आशा गरेका थियौं ।' स्थानीय निकायको निर्वाचनमा जनताले आफ्नो पार्टीलाई राम्रो भोट दिएको बताउँदै अझै आशा गरेजस्तो मत नआएको बताए । 

रायमाझीले दोस्रो चरणको चुनावमा अझै सुधार गर्ने भन्दै प्रदेशको चुनावमा धेरै राम्रो गर्ने र केन्द्रीय संसदको चुनावमा माओवादी टप हुने दाबी गरे । उनले भने, ‘माओवादी पहिलो पार्टी हुन्छ तर, केन्द्रीय संसदको चुनावसम्म धैर्य गर्नुहोस् ।’

नेता रायमाझीले पार्टी विभाजनको बावजुद तेस्रो स्थानमा आउनु खुशीको कुरा भएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा