जेठ १३, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन बिथोल्ने गरी आन्दोलन घोषणा गरेपछी पार्टीका मुस्लिम नेताले पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।

त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १३, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन बिथोल्ने गरी आन्दोलन घोषणा गरेपछी पार्टीका मुस्लिम नेताले पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।

त"/>

२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव बिथोल्ने घोषणा गरेपछि राजपा नेता अन्सारीले पार्टी त्यागे

२०७४, १३ जेष्ठ शनिबार ११:०५

जेठ १३, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन बिथोल्ने गरी आन्दोलन घोषणा गरेपछी पार्टीका मुस्लिम नेताले पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।

ति नेता आफुसंग भएका समर्थकसहित नेकपा एमालेमा सामिल भएका हुन् । एक कार्यक्रमका बीच एमाले अध्यक्ष केपी ओलीले ति नेता र उनीसंगै आएकाहरुलाई पार्टीमा प्रवेश गराए । 

कार्यक्रममा बरिष्ठ नेता माधवकुमार नेपालले मैथिलीमा भाषण गर्दै मुस्लिम समुदायको अगुवाई एमालेले गर्ने बताए । 

कार्यक्रममा बोल्दै राजपा नेता अन्सारीले चुनाव बहिस्कार गर्ने राजपाको निर्णय मधेसी जनताको अधिकार स्थापित हुन नदिने उद्देश्यबाट आएको भन्दै आफूले पार्टी त्यागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध