जेठ १४, काठमाडौँ | भरतपुर महानगरपालिकाको मतगणना जारी छ । अब बाँकी रहेका ३ वटा वडामध्ये २१ नम्बर वडाको मत गणना जारी हुँदा रेणुलाई राम्रो मत प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १४, काठमाडौँ | भरतपुर महानगरपालिकाको मतगणना जारी छ । अब बाँकी रहेका ३ वटा वडामध्ये २१ नम्बर वडाको मत गणना जारी हुँदा रेणुलाई राम्रो मत प"/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुरको मतगणना थप रोचक बन्दै, ७८४ को मतान्तर (यस्तो छ ताजा परिणाम)

१४ जेष्ठ २०७४, आईतवार १०:२३

जेठ १४, काठमाडौँ | भरतपुर महानगरपालिकाको मतगणना जारी छ । अब बाँकी रहेका ३ वटा वडामध्ये २१ नम्बर वडाको मत गणना जारी हुँदा रेणुलाई राम्रो मत प्राप्त भएको छ । 

जारी मतगणनाको पछिल्लो मतपरीणाम अनुसार अहिलेसम्म एमालेका उम्मेदवार देवी ज्ञवालीलाई ४०९८० मत प्राप्त भएको छ भने कांग्रेस-माओवादीकि उम्मेदवार रेणु दाहालको पक्षमा ४०१९६ मत प्राप्त भएको छ ।

१८ नम्बर वडाका वडाध्यक्षमा कांग्रेस विजयी भएसंगै रेणु दाहालको पोल्टामा धेरै मत खसेको छ भने अहिले गणना हुँदै गरेको वडामा पनि रेणुले राम्रो मत पाईरहेकी छन् । 

पछिल्लो आंकलन अनुसार रेणुलाई अझै पनि जितका लागि ७८४ को मतान्तर घटाउँदै लानुपर्ने आवश्यकता छ ।

यो पनि पढ्नुहोस् 

>> नेपालीको प्रतिव्यक्ति आम्दानी गतबर्ष भन्दा १ सय ५ डलरले बढ्यो

>> प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्र्याक शिलान्यास, ४ वर्षभित्र निर्माण गर्ने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल