२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

परासीक्षेत्रका सातैवटा स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

२०७४, १५ जेष्ठ सोमबार ११:२४

जेठ १५, नवलपरासी | स्थानीय तहको निर्वाचन सरेपनि निर्वाचन आयोगको पूर्वकार्यतालिका बमोजिम सोमबार नवलपरासी सहित देशैभरका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय तय गरिएको छ । 

सो क्रममा नवलपरासीका परासीक्षेत्रका सातैवटा स्थानीयतहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सो क्रममा बर्दघाट नगरपालिकाको बर्दघाटमा पनि निर्वाचन कार्यालय स्थापना गरिएको छ । बिभिन्न दलका नेता कार्यकर्ता उम्मेदवार र सरोकारवालाहरुको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । 

कार्यक्रममा निर्वाचन अधिकृत बलराम अर्यालले कार्यालयको बोर्ड राखेर समुदघाटन गर्नुभएको थियो । त्यस्तै बर्दघाट, सुनवल, रामग्राम , पाल्हीनन्दन , प्रतापपुर, सरावल र सुस्ता गाउ पालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा