जेठ १८, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना थाल्नुपर्ने माग राख्दै संसद अवरुद्ध पारेको एमालेका कारण आजदेखि हुने बहुमतीय सरकार निर्माणको प्रक्रियालाई समेत प्रभावि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १८, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना थाल्नुपर्ने माग राख्दै संसद अवरुद्ध पारेको एमालेका कारण आजदेखि हुने बहुमतीय सरकार निर्माणको प्रक्रियालाई समेत प्रभावि"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुर काण्डले देउवा प्रधानमन्त्री बन्ने प्रक्रियानै अन्यौलमा

१८ जेष्ठ २०७४, बिहीबार ०७:०८

जेठ १८, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना थाल्नुपर्ने माग राख्दै संसद अवरुद्ध पारेको एमालेका कारण आजदेखि हुने बहुमतीय सरकार निर्माणको प्रक्रियालाई समेत प्रभावित पार्ने भएको छ । 

एमालेले भरतपुरमा मतपत्र च्यातेको घटनालाई लिएर पुन: मतदान गराउने कुराको बिरोध गर्दै संसद अवरूद पारेको हो । एमालेले आज पनि संसद अवरुद्ध पार्ने भएपछी आजदेखि औपचारिक रुपमा बहुमतबाट सरकार छान्ने प्रक्रिया समेत प्रभावित हुने भएको छ । 

एमालेले भरतपुरमा तत्काल मतगणना सुचारु गर्न माग गरेको छ भने कांग्रेस-माओवादी पुन: मतदानमा जाने अडानमा छन् । एमालेले संसद अवरुद्ध संगै आज चितवन बन्दको आव्हान समेत गरेपनि आफ्ब्नै पार्टीबाट चर्को आलोचना भएपछी फिर्ता लिएको थियो ।

यता सत्तारुढ दलका नेताहरुले भने निर्वाचन आयोगले गर्न सक्ने निर्णयलाई देखाएर संसद अवरुद्ध गर्नु गलत भएको बताएका छन् । माओवादी-कांग्रेसका नेताहरुले भरतपुरमा गलत गरिएको भन्दै निर्वाचन आयोगको निर्णय स्वीकार्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का