६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

पहिलो पटक कानुनको बिद्येयकबारे डडेल्धुरामा नागरीक संवाद

३ असार २०७४, शनिबार १२:०३

ललित बोहरा/अससार ३, डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक कानुनको बिद्येयकबारे नागरीक संवादको आयोजना गरीएको छ ।

नेपाल सरकारले ऐन कानुन निमार्ण गर्ने पक्रिया अन्र्तगत डडेल्धुरामा वनस्पति तथा वनस्पति स्रोतको सम्बन्धमा ब्यबस्था गर्न बनेको बिद्येयक माथि छलफल गरीएको हो ।

नेपालको महत्वपूर्ण प्रकृतिक सम्पदाको रुपमा रहेका बनस्पति तथा बनस्पति स्रोतको अध्ययन, अनुसन्धान, पहिचान, संरक्षण, संवद्र्धन तथा दिगो ब्यबस्थापन गर्ने सम्बन्धमा आवश्यक कानुनी ब्यबस्था गर्न, सरकारले थालेको पहलमा नागरीकका प्रतिक्रीयाहरु संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको हो ।

 बनस्पति ऐन २०७२ को बिद्येयकमा वनस्पति तथा वनस्पति स्रोतको सम्बन्धी स्वामित्व, रैथाने बनस्पति सम्बन्धी ब्यबस्था, पेटेण्ट दाबी गर्न वा दर्ता गराउन नहुने, सम्भाव्यता अध्ययनको लागी अनुमतिपत्र लिनु पर्ने, नमुना संकलनको लागी अनसमतिपत्र लिनु पर्ने, वनस्पति तथा वनस्पति स्रोतको पहिचान र संरक्षणको बारेमा छलफल गरीएको छ । 

नागरीक संवाद केन्दू महेन्द्रनगरद्धारा आयोजीत कार्यक्रममा सहभागीहरुले यो बिद्येयकमा केन्द्रिकितमा मात्र सिमीत भएकाले स्थानीय तह तथा प्रदेशीक संरचनालाई पनी केन्दीत गरी ऐन कानुन निमार्ण गर्नु पर्नेमा जोड दिएका थिए ।

संवादमा नागरीक संवाद केन्द्र महेन्द्रनगरका संयोजक तथा कार्यक्रमका अध्यक्ष अधिवक्ता आन्द प्रशाद जोशीले ३०५ ऐनहरु बनाउन पर्ने र अहिले ५० कानुन माथी छलफल भईरहेको, कस्तो कानुन बन्नु पर्छ भने सुझाब लिईरहेको बताए ।

यस्तै कार्यक्रमा सहभागी जिल्ला बारएसोशोसिएनका जिल्ला अध्यक्ष अधिवक्ता विष्णु भट्टले बनसंग सम्बन्धी ऐन तथा कानुन एउटै छाता भित्र रहने  अन्य ऐन, कानुनसंग बाजीने कानुन बिगतमा बनेकोले अब त्यस्तो नहोस भने सुझाब दिएका थिए । नेपालको संबिधानको धारा २९ को उपधारा १ बमोजीमको ब्यबस्थास्किा संसदले यो ऐन बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या