काठमाडौं । एमालेले आफ्नो चुनावी खर्चको लागि इटहरीको टिम्बर इण्डिस्ट्रिज प्रालिसँग सवालाख चन्दा मागेको भेटिएको छ । केही दिन अघिको मितिमा एमालेको उपमहानगर कमिटिको लेटरहेडमा सो पत्र भेटिएपछि अहिले एमालेको चन्दा आतंक बढेको भन्दै आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काठमाडौं । एमालेले आफ्नो चुनावी खर्चको लागि इटहरीको टिम्बर इण्डिस्ट्रिज प्रालिसँग सवालाख चन्दा मागेको भेटिएको छ । केही दिन अघिको मितिमा एमालेको उपमहानगर कमिटिको लेटरहेडमा सो पत्र भेटिएपछि अहिले एमालेको चन्दा आतंक बढेको भन्दै आ"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एमालेको चन्दा अात‌ंक, सवा लाख मागिएको पत्र भयो सार्वजनिक

६ असार २०७४, मंगलवार ०३:२४


काठमाडौं । एमालेले आफ्नो चुनावी खर्चको लागि इटहरीको टिम्बर इण्डिस्ट्रिज प्रालिसँग सवालाख चन्दा मागेको भेटिएको छ । केही दिन अघिको मितिमा एमालेको उपमहानगर कमिटिको लेटरहेडमा सो पत्र भेटिएपछि अहिले एमालेको चन्दा आतंक बढेको भन्दै आलोचना सुरु भएको छ । 


नेपाल कम्युनिष्ट पार्टी इटहरी उपमहानगरपालिका कमिटीको आधिकारिक लेटरहेडमा नेपाल टिम्बर इन्टष्ट्रिज प्रालिको नाममा यस्तो पत्र लेखेको हो । सो चन्दापत्रमा सूर्य ध्वजाबाहक उम्मेदवारलाई २० वटै वडामा विजयी गराउन र समग्र उपमहानगरपालिकाको विकास गर्ने महान् अभियानलाई सफल बनाउन प्रचारप्रसार गर्नुपर्ने र त्यसको व्यवस्थापनको लागि संस्थाको तर्फबाट १ लाख २५ हजार सहयोग गर्न आग्रह गरिएको छ । 


सो पत्र कसले सार्वजनिक गर्यो भन्ने खुलाईएको नभएपनि यो अहिले सामाजिक सञ्जालमा यो पत्र भाईरल बनेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या