प्रकाश बम | असार ८, डोटी | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद वीरबहादुर बलायरले डोटीमा नेपालीको कांगे्रसको जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम | असार ८, डोटी | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद वीरबहादुर बलायरले डोटीमा नेपालीको कांगे्रसको जि"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा कांग्रेसको जित सुनिश्चितः बलायर

८ असार २०७४, बिहीबार ०५:४३

फजुल प्रचारवाजिमा भ्रम नपर्न आग्रह

प्रकाश बम | असार ८, डोटी | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद वीरबहादुर बलायरले डोटीमा नेपालीको कांगे्रसको जित शुनिश्चित रहेको बताएका छन् ।

शिखर नगरपालिकामा कांग्रेसले गरेको बृहत आमसभालाई सम्बोधन गर्दै बुधवार उनले जिल्लाका सबै स्थानिय तहमा कांग्रेस अत्याधिकमतले बिजयी हुने बताएका हुन् । उनले भने, ‘नेपाली कांगे्रस सिधान्त,बिचार र त्यागका साथ अगाडी बढेको पार्टि हो ।’ अरु जस्तो हावाका भरमा चलेको पार्टी नभएको समेत सदस्य बलायरले दाबि गरे । 

मुलुकलाई परीवर्तनको संघारमा ल्याउने एक मात्र पार्टी कांगे्रस भएकोले स्थानिय तहको निर्वाचनमा मतदाताले त्यो कुरा बुझ्नु पर्ने बलायर बताए । कांगे्रसकै नेतृत्वमा संबिधान जारी भएको भन्दै कांगे्रसकै नेतृत्वमा कार्यान्ययन हुने समेत केन्द्रिय सदस्य बलायरले जिकिर गरे ।


बृहत आमासभामा सांसद भरत खड्का,कल्पना शोप,नेबिसंघका केन्द्रिय अध्यक्ष नैन सिँह महरले समेत सम्बोधन गरेका थिए । अब कांगे्रस भन्दा अरु पार्टिले देशलाई निकाश दिन नसक्ने बताएका थिए । प्रदेश नम्बर ७ को राजधानिका लागि कांगे्रस भन्दा अरु पार्टि नलागेको समेत उनले टिप्पणी गरेका थिए । पश्चिम सेतिलाई अगाढी बढाउन समेत प्रतिबद्ध रहेको बताएका थिए । छेपारो जस्तो प्रबृति फेर्ने पार्टिबाट सर्तक रहन समेत नेताहरुले सुझाएका थिए ।

नेपालि कांग्रेस शिखर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नेता योगे्रन्द्र शाहि, जिल्ला सभाति प्रदिप देउवा,नेबिसंघका उपाध्यक्ष पुष्प शाहि, मेयर पदका उम्मेद्धार सिताराम जोशि,उप मेयर धौलि रावल लगाएतका नेताहरुले कार्यक्रममा सम्बोधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या