सेती ब्युरो कार्यलयका सदस्य तथा डोट"/>
सेती ब्युरो कार्यलयका सदस्य तथा डोट"/>
असार ९, डोटी । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक जना नेतालाई आज प्रहरीले पक्राउ गरेको छ ।
सेती ब्युरो कार्यलयका सदस्य तथा डोटी ईन्चार्ज समेत रहेका बिबेक कुमाललाई बिपिनगर प्रहरी चौकिर्ले कैलालीको चुरे गाँउपालिका १ किम्तोलाबाट फक्राउ गरेको हो ।
असार १४ गते हुन गईरहेको स्थानियतहको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै उनलाई पक्राउ गरेको बताईएको छ ।
सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।