असार १०, झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दोश्रो चरणको स्थानीय निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दबी गरेका छन् ।

झापाको भद्रपुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १०, झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दोश्रो चरणको स्थानीय निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दबी गरेका छन् ।

झापाको भद्रपुर"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनलहर कांग्रेसको पक्षमा छ, पहिलो पार्टी बन्छः सिटौला

२०७४, १० असार शनिबार ११:२७


असार १०, झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दोश्रो चरणको स्थानीय निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दबी गरेका छन् ।

झापाको भद्रपुरमा शनिबार अगुवा कार्यकर्ताभेटघाटमा सिटौलाले जनलहर काँग्रेसको पक्षमा देखिएको बताए । ‘मुलुकको आर्थिक समृद्धि कांग्रेसले मात्र गर्नसक्छ भन्ने जनताले बुझेका छन्, त्यसैले कांग्रेस पक्षमा जनलहर बढेको छ’ उनले भने, ‘कांग्रेसका विरोधीले घातप्रतिघातको हल्ला मच्चाएका छन्, यसको पछाडि नदौडनुहोस्, पार्टीका उम्मेदवारलाई विजयी गराउन सबै एक्तावद्ध भएर लाग्नुहोस् ।’

आफूलाई योद्धा बताउने तर, हराउन पर्दा पछाडि भूमिका खेल्ने कांग्रेस नभएर अन्य दलका एजेन्ट हुने उनले बताए । ‘निर्वाचनमा पार्टी हराएर विपक्षी जिताउने खेलमा लाग्नु दूर्भाग्यपूर्ण छ’ कांग्रेस नेता सिटौलाले भने, ‘सबै कार्यकर्ता एक ढिक्का हुनुहोस्, जीत सुनिश्चित छ ।’

यसैबीच, कांग्रेस भद्रपुर नगरसमितिले घरदैलो अभियान सम्पन्न गरेको छ । असार १४ गते हुने चुनावका लागि दुई महिना अघिदेखि सञ्चालित अभियानको शनिबार समाप गरिएको हो ।

नगरको १० वटै वडामा घरदैलो अभियानअन्तर्गत प्रचारप्रसार कार्यक्रमलाई समापन गरिएको नगर उपसभापति ज्ञानबहादुर चौहानले जानकारी दिए । कार्यक्रममा नगर प्रमुखका उम्मेदवार गणेश पोखरेल, उपप्रमुख तारा भुर्तेल, वडाध्यक्षका उम्मेदवारले आ–आफ्नो प्रतिबद्धता जाहेर गरे । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त