२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोट माग्दै ‘होचा’ उम्मेदवार पंकज

२०७४, १० असार शनिबार १२:२६

असार १०, झापा । सम्भवतः नेपालकै ‘होचा’ उम्मेदवार पंकज कार्की यतिबेला भोट माग्न मतदाताको घरदैलो गरिरहेका छन् । भद्रपुर नगरपालिका–८ निवासी कार्की वडासदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

चार फुट उचाइका २९ वर्षीय कार्की आफूलाई नेपालकै होचो उम्मेदवार भएको दाबी गर्छन् । तर, मानिसको कदभन्दा विचार ठूलो हुनुपर्ने मान्यता उनी राख्छन् ।

‘मानिसको विचार उच्च हुनुपर्छ’–उनले भने–‘नगरको भ्रष्टाचारको अन्त्य मेरो उम्मेदवारीका मुख्य कारण हो ।’ उनले युवाको बढ्दो विदेश पलायन रोख्न सक्दो पहल गर्ने दृढता पनि व्यक्त गरे ।

रासससँगको कुराकानीमा उनले भने–‘डिग्री पढेर पनि युवा विदेशिनु परेको छ । युवाको क्षमताको आधारमा रोजगार सिर्जना गर्न विशेष पहल गर्छु ।’उनले चुनाव चिह्न ‘बाघ’ पाएका छन् । युवा वर्गको समर्थन पाएकाले आफू सहजरुपमा जित्ने दाबी उनी गर्छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त