असार १०, काठमाडौँ | एमालेकि केन्द्रीय सदस्य महिन लिम्वुको मृत्य भएको छ ।  क्यान्सरबाट ग्रस्त लिम्बुको उपचारकै क्रममा निधन भएको हो । 

नेकपा ( एमाले) "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १०, काठमाडौँ | एमालेकि केन्द्रीय सदस्य महिन लिम्वुको मृत्य भएको छ ।  क्यान्सरबाट ग्रस्त लिम्बुको उपचारकै क्रममा निधन भएको हो । 

नेकपा ( एमाले) "/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले नेत्री तथा संसद लिम्बुको निधन

१० असार २०७४, शनिबार १७:२७

असार १०, काठमाडौँ | एमालेकि केन्द्रीय सदस्य तथा संसद महिन लिम्वुको मृत्य भएको छ ।  क्यान्सरबाट ग्रस्त लिम्बुको उपचारकै क्रममा निधन भएको हो । 

नेकपा ( एमाले) केन्द्रीय कमिटी सदस्य, अखिल नेपाल महिला संघकि केन्द्रीय कमिटीको सचिव, गाविस राष्ट्रिय महासंघका अध्यक्ष समेत रहेकी लिम्बु धनकुटा जिल्लाको नेत्री हुन् । 

लिम्बु २०७० सालको संविधान सभामा एमालेका तर्फबाट संविधान सभाको सदस्य बनेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ?