असार ११, डडेल्धुरा | प्रधानमन्त्री शेरबहादुर देउवा वृद्ध भत्ता दोब्बर पार्ने बताउनुभएको छ । गृह जिल्ला डडेल्धुराको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वृद्ध भत्ता दोब्बर प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ११, डडेल्धुरा | प्रधानमन्त्री शेरबहादुर देउवा वृद्ध भत्ता दोब्बर पार्ने बताउनुभएको छ । गृह जिल्ला डडेल्धुराको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वृद्ध भत्ता दोब्बर प"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवाले भने : वृद्ध भत्ता डबल गर्छु-गर्छु-गर्छु

२०७४, ११ असार आईतवार १६:१७

असार ११, डडेल्धुरा | प्रधानमन्त्री शेरबहादुर देउवा वृद्ध भत्ता दोब्बर पार्ने बताउनुभएको छ । गृह जिल्ला डडेल्धुराको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वृद्ध भत्ता दोब्बर पार्ने बताउनुभएको हो  । 
सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ‘मैले बजेट ल्याउन पाएँ भने, यो वृद्ध भत्ता डबल गर्छु गर्छु गर्छु ।’ देउवाले डडेल्धुराको विकास का निम्ती चुनाव पहिलो खुड्किलो रहेको बताउँदै कांग्रेसबाट उठेका सम्पूर्ण उम्मेदवारलाई मतदान गरेर जिताउन समेत आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म