९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हार्दिक पाण्ड्या टी-२० अलराउन्डरको शिर्ष स्थानमा, दिपेन्द्र दोस्रोमा कायमै

५ मंसिर २०८१, बुधबार १७:०६

काठमाडौं । भारतका हार्दिक पाण्ड्या टी-२० क्रिकेटको आईसीसी वरियतामा विश्व नम्बर एक अलराउन्डर बनेका छन् ।

आईसीसी टी–२० अलराउन्डर क्रिकेटरको सूचीमा हार्दिक पाण्ड्या २४४ अंकसहित दुई स्थान सुधार गर्दै शिर्ष स्थानमा उक्लिएका हुन् ।

आईसीसी टी–२० अलराउन्डरको सूचीको द्सोरो स्थानमा भने नेपालका दीपेन्द्रसिंह ऐरी २३१ अंकसहित कायम रहेका छन् ।

त्यस्तै यसअघि शिर्ष स्थानमा रहेका इङ्ल्यान्डका लियाम लिभिङ्स्टन २३० अंकसहित तेस्रो स्थानमा झरेका छन् ।

यस सूचीमा नेपालका गुलशन झाले एक स्थान सुधार गर्दै ३५औ स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो