९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन

६ मंसिर २०८१, बिहीबार १८:०९

काठमाडौँ । प्रधानमन्त्रीकेपीशर्मा ओलीले बैठक, छलफल र प्रशासनिकअल्झनमामात्रै नलागेर जनताले महसुशगर्ने गरी काम गर्न कडानिर्देशनदिएकाछन् ।

प्रधानमन्त्रीतथामन्त्रिपरिषद्को कार्यालय र मातहतकानिकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षातथामन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धितनिकायको प्रस्तुतिकरण सुनेपछिप्रधानमन्त्रीओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देशदिएकाहुन।

प्रधानमन्त्रीओलीले देश विकास गर्ने प्रतिबद्धताका साथलागेर स्वच्छ र पारदर्शीरुपमाकाम गर्न आग्रहगर्दै सुशासनकायम, राजस्वचुहावटनियन्त्रण, गरिबीनिवारण, मुलुकको छविअन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्टनिर्देशनदिए ।

उनले भने,‘भोलिदेखि नै परिवर्तन आउने गरी काम गर्नुस् । बैठकहरुको औचित्यसिद्ध गर्नुस् । अर्काे बैठकमाआउँदा यो यो परिवर्तन भयो भन्ने लिएर आउनुस् । सुशासन र विकासमाकुनै कानुनले व्यवधानखडा गरेको छ भने सरकार छिटो बाटोबाटकानुनको संशोधन गर्न पनितयार छ ।

हाम्रो सम्पूर्ण प्रयास उत्पादन वृद्धिमाहुनुपर्छ । हाम्रो स्रोत साधनजतिछन्, तिनीहरुको वैज्ञानिकढङ्गले उपयोग गर्नुपर्छ । सूचना र प्रविधिको प्रयोग गरी विकासको गतिलाई तीव्रतादिनुपर्छ ।’

बैठकमाप्रधानमन्त्रीकामुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, आर्थिक मामिला सल्लाहकार डायुवराजखतिवडा, राष्ट्रिय योजनाआयोगकाउपाध्यक्षप्राडाशिवराजअधिकारी, मुख्यसचिवएकनारायणअर्याल र सचिवहरु, मातहतकाकार्यालयकाप्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो