१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

१२ मंसिर २०८१, बुधबार १४:३१

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। प्रधानमन्त्रीको सचिवालयले परियारको भेटवार्ताको पुष्टि गरेको हो।

यसअघि, मंसिर पहिलो सातामा रास्वपा प्रवक्ता मनिष झाले प्रधानमन्त्री ओलीले पार्टीका नेताहरूलाई आन्दोलनका मागपत्र बुझाउनसमेत समय नदिएको गुनासो गरेका थिए।

रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्नुपर्ने माग गर्दै आएको छ। यस विषयमा छलफल गर्न रास्वपाका नेताहरूले लगातार प्रधानमन्त्रीसँग सम्पर्क गरिरहेका छन्।

यसअघि, कात्तिक १२ मा रास्वपाका उपसभापति डिपी अर्याल र प्रमुख सचेतक परियारले पनि प्रधानमन्त्री ओलीलाई भेट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो