२७ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

२७ मंसिर २०८१, बिहीबार १४:४७

काठमाडौँ | रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत, कास्कीले पुर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी गत कार्तिक २ गते काठमाडौंवाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अदालतले छाड्न आदेश दिएपनि दुर्गा प्रसाईं रिहा नहुने सेलेना गोमेजले गरिन् प्रेमी बेनी ब्लान्कोसँग इन्गेजमेन्ट दुर्गा प्रसाईँलाई ४० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश काठमान्डु भर्सेस जनकपुर: ‘प्लेयर अफ द म्याच’ बने ललित राजवंशी जनकपुर बोल्ट्सले काठमान्डु गुर्खाजलाई ५ विकेट हरायो, प्लेअफमा स्थान पक्का त्रिविमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली सेयर बजारमा ३३ अंकको गिरावट, २०४ कम्पनीको मूल्य घट्यो मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न जनकपुर बोल्ट्सले १० औं ओभरमा गुमायो चौथों विकेट रवि लामिछानेमाथि मानव अधिकारको उल्लंघन नगर्न र नगराउन जिल्ला अदालतको आदेश जनकपुरलाई दोस्रो झट्का अब त्रिभुवन विमानस्थल दैनिक ८ घण्टामात्र बन्द हुने रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति जापान पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने व्यक्ति पक्राउ आज बस्ने भनिएको माओवादीको स्थायी समितिको बैठक स्थगन ‘माग्ने राजा’ मा शीर्ष भूमिकामा अभिनय गर्दै केदार घिमिरे (माग्ने बुढा) ‘पुष्पा–२’ को बक्स अफिसमा नयाँ इतिहास: ६ दिनमै १००० करोड क्लबमा सामेल ११ औं ओभरमा काठमाण्डुले बनायो ६२ रन एलन मस्क बने ४०० अर्ब डलर सम्पत्ति कमाउने इतिहासकै पहिलो व्यक्ति जाजरकोट जीप दुर्घटनाः १ महिनाको बालकसहित ५ जनाको मृत्यु