८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

स्थानिय बिकास अधिकारिमाथि दुर्व्यवहार गर्ने नेकपाका दुई कार्यकर्ता पक्राउ

२५ असार २०७४, आईतवार १३:१७

टेक शाहि/असार २५, डोल्पा । डोल्पामा बिप्लबका २ जना कार्यकर्ता पक्राउ परेका छन । 

आइतबार बिहान जिल्ला समन्वय समिति डोल्पाका स्थानिय बिकास अधिकारि माथि दु्रब्यबहार गर्ने प्रयास गरे पछि पक्राउ परेका हुन । स्थानिय बिकास अधिकारि सागर मिश्र स्थानियसँग आफनै क्वाटरमा बसि रहेको बेलामा २ जनाले एक्कासि आएर द्रुब्यवहार गर्न खोजेको र तत्काल बाहिर पठाएको स्थानिय बिकास अधिकारि सागर मिश्रले बताउनु भयो । 

केहि दिन पहिले जिल्लाको बजेट तथा योजनाको  बिवरण सहितको कागजात माग गरेपछि सबै उपलब्ध गराएको तर एक्कासि आइतबार बिहान दु्रब्यबहार गर्ने प्रयास गरे पछि त्यसो गर्नुको वास्तवीकता के हो भन्ने नै आफुले थाहा नँपाएको स्थानिय बिकास अधिकारि मिश्रले बताउनु भयो । योजनाको जानकारि मात्र मागेको र अन्य आर्थिकको कूरा कसैसँग कहिले पनि नभएको पनि मिश्रले बताउनु भयो । 

पक्राउ पर्ने बिप्लबका कार्यक्रता मुड्ेचुला १ का अँक बहादुर बोहोर र लाल बहादुर बोहोरा रहेका छन । बिहानै स्थानिय बिकास अधिकारि माथि द्रूब्यबहार गर्ने प्रयास गरे भागे पछि प्रहरिले जानकारि पाएको र तत्काल उनिहरुको खोजी गरि पक्राउ गरेको किन घटाना घट्यो भनेर अनुसन्धान कार्य जारि रहेको जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रहरि नायब उपरिक्षक सुमित खड्गाले जाकनकारि दिनु भयो । 

एक्कासि स्थानिय बिकास अधिकारिको क्वाटरमा गएर द्रूब्यबहार गरेको जानकारि पाएको र प्रहरिलाइ जानकारि गराइ उनिहरुको खोजी गरि आवास्यक अनुसन्धान सहित कारवाहिको प्रकृया अगाडि बढाउन पहल भएको र अबका दिनमा यस्ता खाले घटनाहरु नदोहोर्याउन सुरक्षा ब्यबस्था कडा बनाउने प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले बताउनु भयो । 

बिगत केहि समय यता जिल्लामा बिप्लबका कार्यकर्ताले बिभिन्न ठाँउमा चन्दा माग्ने गरेको बिभिन्न सरकारी कार्यालयहरुले जानकारि दिएका छन । थोरै सँख्यामा रहेका बिप्लबका कार्यकर्ताहरुले ढुक्कसँग जिल्लामा आफना कृयाकलापहरु गरेको स्थानियहरुको भनाइ रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ