प्रकाश धौलाकोटी/असार २७, तेह्रथुम । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेकाहरुले साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली दर्ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/असार २७, तेह्रथुम । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेकाहरुले साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली दर्ता"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

छुटेकालाई मतदाता नामावली दर्ता गर्न निर्वाचन कार्यालयको आग्रह

२७ असार २०७४, मंगलवार ११:४१


प्रकाश धौलाकोटी/असार २७, तेह्रथुम । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेकाहरुले साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सक्ने बताएको छ । 

कार्यालयले आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि नामावली छुटेकाहरुलाई जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गराउन सूचित गरिएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताउनुभयो । 

सार्वजनिक सूचना जारी गर्दै मतदाता नामावलीमा नाम छुटेकाले दर्ता, नाम तथा ठेगानामा कुनै त्रुटी भएको भए त्रुटी सच्याउने, नाम हटाउने वा सार्ने, आदिका लागि समेत सोही १५ दिनको अवधिमा निवेदन गर्न आग्रह गरेको उहाँले बताउनुभयो । मतदाता नामावली दर्ता गर्न जिल्लामा स्थायी बसोबास भएको व्यक्तिले आफ्नो सक्कल नागरिकता सहित व्यक्ति स्वयम् उपस्थित हुनुपर्नेछ । 

यसअघि नामावली दर्ता गराएकाहरुले भने फेरि नाम दर्ता गर्नुपदैनँ । १५ गतेसम्म दर्ता गरेपछि १६ देखि २० गतेसम्म दाबी विरोध समेत गर्न सकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ