२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको ठूलो पङ्क्तिले गरे एमाले परित्याग, भीम रावलको मातृभूमि जागरण अभियानलाई सघाउने

२०८१, ७ माघ सोमबार ११:४९

काठमाडौँ | नेकपा (एमाले) अछामको ठूलो पङ्क्तिले पार्टी परित्यागको घोषणा गर्ने तयारी गरेको छ।

सोमबार पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोाणा गर्ने तयारी भइरहेको त्यसमा संलग्न स्थानीय नेताहरुले बताएका छन्।

एमालेबाट निष्काशित नेता डा. भीम रावलले घोषणा गरेको मातृभूमि जागरण अभियानलाई सघाउने उनीहरुको भनाई छ। १० पुसमा एमालेले नेता रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि अभियान घोषणा गरेर रावल देश दौडाहमा छन्।

४ माघमा सुदूरपश्चिम पुगेका रावल अहिले गृहजिल्ला अछाममा सक्रिय छन्। एमालेको ८३ सदस्यीय साँफेबगर नगर कमिटीले सामूहिक पार्टी परित्यागको घोषणा गर्न लागेको अध्यक्ष ढकेन्द्र कुँवरले जानकारी दिए।

‘पदाधिकारी र नगर कमिटी सदस्यका साथै साँफेबगरबाट करिब एक हजार बढीको संख्यामा नेता कार्यकर्ताले एमाले परित्याग गरेर हामी मातृभूमि जागरण अभियानमा समाहित हुँदैछौँ,’ कुँवरले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा