८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विद्यार्थीहरु जब राम्रो हुन्छन् तब मात्र समाज राम्रो बन्छ : मन्त्री सिंह

१९ माघ २०८१, शनिबार १६:०३

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जब विद्यार्थीहरु राम्रो हुन्छन् तब मात्र समाज राम्रो हुने बताएका छन् ।

शनिबार विश्व निकेतन माध्यमिक विद्यालयको ७९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री सिंहले सकारात्मक समाज निर्माणमा विद्यार्थीको भूमिका धेरै भएकाले सबैभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘विद्यार्थीहरु जब राम्रो हुन्छन् तब मात्र समाज राम्रो हुनसक्छ । सकारात्मक समाज निर्माणमा विद्यार्थीको भूमिका धेरै भएकाले सबैभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गर्नुपर्ने आवश्यक छ । तपाईं हामीले एउटा कुरा छुट्याउन सक्नुपर्दछ । राजनीतिमा लागेको मान्छे काम नलाग्ने हो समाजको लागि भन्नुहुन्न । राजनीतिमा लागेको मान्छेले धेरै नै शिक्षाको क्षेत्रमा विकास गरेको छ ।’

उनले अहिलेको समाजमा राजनीतिमा लागेको मान्छेले समाजमा केही गर्दैन भन्ने भाष्य सिर्जना भएको बताए । उनले कसैको लहलहैमा लागेर सहि र बेठिक कुरा छुट्याउनमा झुक्किनु नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी