काठमाडौँ | मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
यसअघि सिंहदरबारमा बस्ने भनिएको बैठक बालुवाटारमा सारिएको थियो। यो मन्त्रिपरिषद्को नियमित बैठक हो।