निरोजकुमार थापा | साउन ७, रामेछाप | नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (वि.सं १९८१–२०३५) को ३९ औं स्मृति दिवस आज देशैभर मनाईएको छ । वि.सं २००६ सालमा नेपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... निरोजकुमार थापा | साउन ७, रामेछाप | नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (वि.सं १९८१–२०३५) को ३९ औं स्मृति दिवस आज देशैभर मनाईएको छ । वि.सं २००६ सालमा नेपाल"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाका संस्थापक महासचिव पुष्पलालको ३९ औं स्मृति दिवस देशैभर मनाइयो

७ श्रावण २०७४, शनिबार १२:२५

निरोजकुमार थापा | साउन ७, रामेछाप | नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (वि.सं १९८१–२०३५) को ३९ औं स्मृति दिवस आज देशैभर मनाईएको छ । वि.सं २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरि संस्थापक महासचिव बन्नुभएका श्रेष्ठलाई नेपाली वाम–लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष मानिन्छ । श्रेष्ठले राणा शासन हटाएर नेपालमा प्रजातन्त्र ल्याउन अग्रणी भूमिका खेलेका थिए ।

यसैबीच नेपाका एमालले आज आफ्ना पार्टीका संस्थापक महासचिव पुष्पलालको  स्मृति दिवसका अबसरमा राजधानीमा स्मृति सभाको आयोजना गरेको छ । यता गृह जिल्ला रामेछापमा पनि पुष्पलालको सालिकमा माल्र्यार्पण गरि उनको सम्झना गरिएको छ । जन्मथलो भंगेरी र सदरमुकाम मन्थलीको हाटेचौरमा रहेको उनको सालिकमा आज बिहान एमाले नेता कार्यकर्ताले माल्यार्पण गरेका छन ।

स्मृति सभामा एमाले केन्द्रीय सदस्य देवशङ्कर पौडेलले नेपालमा लोकतन्त्र ल्याउन एमालेले निकै संघर्ष गरेको र त्यसको सुरुवात पुष्पलालले नै गरको बताएका छन । पुष्पलालले कम्युनिष्ट आन्दोलनको अगुवाई नगरेको भए नेपालमा आजसम्म पनि सामन्ति र शोषकले अधिपत्य जमाईरहेको हुने थिए भन्दै पौडेलले वर्गीए विभेदलाई निमूृल पार्न जनताका छोराछोरी पनि राज्यको नीतिनिर्माण तहसम्म पुग्नुपर्छ भन्ने कदम चालेको बताए ।

जनताका छोराछोरीले पनि पढलेख गर्न पाउनुपर्छ भन्ने सोचका साथ पुष्पलालले आन्दोलन थालेकाले नै आज नेपालको सर्वोच्च तहमा महिला र जनताका छोराछोरी पुगेको पौडेलको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार