साउन ८, काठमाडौं । आइतबार पूर्ण इजलासमा सुनुवाई भएको चूडामणि शर्माविरुद्धको भ्रष्टाचारको मुद्दाको मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

आन्तरिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ८, काठमाडौं । आइतबार पूर्ण इजलासमा सुनुवाई भएको चूडामणि शर्माविरुद्धको भ्रष्टाचारको मुद्दाको मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

आन्तरिक"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शर्माविरुद्धको मुद्दामा मिसिल झिकाउन आदेश

८ श्रावण २०७४, आईतवार ०९:०६


साउन ८, काठमाडौं । आइतबार पूर्ण इजलासमा सुनुवाई भएको चूडामणि शर्माविरुद्धको भ्रष्टाचारको मुद्दाको मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक शर्माविरुद्ध कर फछ्र्यौट गर्ने क्रममा भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध विशेष अदालतमा १० अर्ब २ करोड बढी मुद्दा दायर गरेको छ ।

न्यायाधीशहरु दीपकराज जोशी, दिपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको इजलासले मिसिल झिकाउन आदेश दिएको सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिएका छन् ।

शर्मापत्नीले भने कर फछ्र्यौट आयोगले गरेको निर्णयमा प्रश्न उठाउन नपाउने भन्दै बन्दीप्रत्यक्षीकरण रिट हालेपछि सर्वोच्चले यसअघि नै मुद्दा यथास्थितिमा राख्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार