साउन ९, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टी एकिकरणको नजिक पुगेका छन् । 

प्राविधिक विषयहरु टुंगिएको खण्डमा एक महिना भित्र पार्टी एकिकरण हु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ९, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टी एकिकरणको नजिक पुगेका छन् । 

प्राविधिक विषयहरु टुंगिएको खण्डमा एक महिना भित्र पार्टी एकिकरण हु"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझा र विवेकशील पार्टीबीच एकीकरण हुने

९ श्रावण २०७४, सोमबार ११:४७


साउन ९, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टी एकिकरणको नजिक पुगेका छन् । 

प्राविधिक विषयहरु टुंगिएको खण्डमा एक महिना भित्र पार्टी एकिकरण हुने छ । स्थानीय निर्वाचन भन्दा अघि पनि यी दुई दलले एकिकरणको प्रयास गरेका थिए ।

तर उज्जवल थापा वा रवीन्द्र मित्र कसले एकिकृत पार्टीको नेतृत्व गर्ने भन्ने सन्दर्भमा सहमति हुन सकेको थिएन । साझा पार्टीका प्रवक्ता तथा वार्ता टोलीका संयोजक सूर्यराज आचार्यले दुई दलका लगभग सबै एजेण्डा मिल्ने भएकोले आफूहरु एकिकरणका लागि संवादमा रहेको बताए ।

उनले एकिकरण हुने विषय लगभग टुंगोमा पुगेको पनि बताए । अब केही दिनमै सम्पूर्ण प्राविधिक विषयहरु टुंग्याएर आफूहरु एक महिना भित्रमा पार्टी एकिकरण हुने सम्भावना रहेको उनले बताए । 

अहिले सामुहिक नेतृत्वमा जाने सहमति भएको उनले बताए । विवेकशीलले पनि साझासँग एकिकरणको लागि थालिएको वार्ता सकारात्मक भएको जनाएको छ । एकिकरण पछि एकता महाधिवेशन गरेर नयाँ नेतृत्व छनौट हुने आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता