साउन ९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेताहरु अब हेडक्वाटर तिर नभएर जनतातिर फर्किनुपर्ने बताएका छन् । 

पार्टी कार्यलय पेरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेताहरु अब हेडक्वाटर तिर नभएर जनतातिर फर्किनुपर्ने बताएका छन् । 

पार्टी कार्यलय पेरि"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेस्रो पार्टी अब एकैचोटी पहिलो बन्छ: प्रचण्ड

२०७४, ९ श्रावण सोमबार १२:००


साउन ९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेताहरु अब हेडक्वाटर तिर नभएर जनतातिर फर्किनुपर्ने बताएका छन् । 

पार्टी कार्यलय पेरिसडांडामा सोमबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको चौथो स्मृति सभालाई सम्बोधन गर्दै उनले भने “माओवादी एकैचोटी फुटेर धेरै भए, तर अब फेरि एकैचोटी जुटछौं र तेस्रो पार्टी एकैचोटी पहिलो पार्टी बन्छौं ।’

उनले पार्टी फेरि एकताका लागि पहल भइरहेको र सबै फुटेका माओवादी एकैचोटी एकजुट हुने तथा एकैचोटी पहिलो पार्टी हुने बताएका छन् । उनले भने, ‘हामी कहि न कहीँ बिग्रिएकै हो तर अब साच्चिकै सच्चिएर जान चाहन्छौं । माओवादी सच्चियोस् भन्ने जनताले चाहेका छन् ।’ उनले चुनावमा पार्टीले हार बेहोर्नुको आन्तरिक कारण खुलाउँदै भने, ‘वैचारिक रुपमा पार्टी एकता भएपनि भावत्मक रुपमा एकता हुन नसक्दा समस्या उत्पन्न भयो ।’

माओवादीमा विस्तार विस्तारै भन्ने नहुने भन्दै उनले भने, फुट्दा पनि लगातार फुट्ने र जुट्दा पनि १० वटा पार्टी जुटेर संकेत देखाएका छौं ।’ साथै उनले पार्टी एकतामा आउन पूर्व सहकर्मीहरुलाई आहृवान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा