साउन ११, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ११, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति "/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१९ मन्त्रीले सपथ लिए, कुन पार्टीबाट को बने मन्त्री ? (सुचिसहित )

२०७४, ११ श्रावण बुधबार १२:०७


साउन ११, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यलयमा सपथ लिएका छन् । प्रधानमन्त्री देउवाले बुधबार अपरान्ह काँग्रेसबाट १०, नेकपा माओवादी केन्द्रबाट ६, नेपाल लोकतान्त्रिक पार्टीबाट २ र नेकपा संयुक्तबाट १ जना थप गरी मन्त्रीपरिषद विस्तार गरेका हुन् । 

यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ । सरकारको प्रवक्ता समेत हुने सञ्चार मन्त्रालयमा मोहनबहादुर बस्नेत मन्त्री भएका छन् ।

कुन पार्टीबाट को बने मन्त्री ?

नेपाली कांग्रेसः 

१. मीन विश्वकर्मा : वाणिज्य 

२. महेन्द्र यादव : खानेपानी तथा सरसफाई 

३.यज्ञबहादुर थापा : कानुन 

४. भीमसेनदास प्रधान : रक्षा 

५.मोहन बस्नेत : सूचना तथा सञ्चार

६.सञ्जय गौतम : सिँचाई

७.रामकृष्ण यादव : कृषि

८.राजन केसी : युवा तथा खेलकुद

९.अम्बिका बस्नेत : सहकारी तथा गरिबी निवारण

१०. वीरबहादुर बलायर :  भौतिक पूर्वाधार तथा यातायात  

माओवादी केन्द्र

११. टेकबहादुर बस्नेत : सामान्य प्रशासन

१२.गिरिराजमणि पोखरेल : स्वास्थ्य 

१३.महेन्द्रबहादुर शाही : ऊर्जा मन्त्री 

१४.शिवकुमार मण्डल : आपूर्ति

१५.सन्तकुमार थारु चौधरीः पशुपन्छी विकास

१६.आशा खनाल कोइराला : महिला तथा बालबालिका

नेपाल लोकतान्त्रिक फोरम 

१७.जितेन्द्र देवः संस्कृति तथा पर्यटन 

१८.गोपाल दहितः भूमिसुधार

नेकपा संयुक्त

१९.मिथिला चौधरी : जनसंख्या तथा वातावरण

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा