६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कस्तो मित्र पाएँ भनेर प्रचण्ड मख्ख पर्नुभएको थियो, ओलीले नर्क पो पुर्याइदिनु भयो: अध्यक्ष नेपाल

१६ फाल्गुन २०८१, शुक्रबार १६:०६

काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धोका दिएको बताएका छन् । आज (शुक्रबार) अध्यादेशबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वर्ग–नर्क सँगै जाने वाचा गरेका ओलीले प्रचण्डलाई मात्रै नर्क पुर्याइदिएको टिप्पणी गरेका हुन् ।

‘यो सरकार बनाउँदाखेरी पनि त्यस्तै भयो । त्यो राति उहाँ माओवादीका अध्यक्ष प्रचण्डलाई भन्दै हुनुहुन्थ्यो– तपाईँ र म यो जिन्दगी रहुन्जेलसम्म संगसँगै जाने हो । स्वर्ग पनि संगै जाने, नर्क पनि संगै जाने । तपाईँ र हाम्रो साथ कहिल्यै छु्ट्दैन, टुट्दैन । प्रचण्डजी पनि मख्ख पर्नुभयो । कस्तो मित्र पाएछु । संगै स्वर्ग जाने, परिहाल्यो भने संगै नर्क पनि जाने । आनन्दले राति सुत्नुभएछ । विहान नर्क पो पुगिएछ । यस्तो पृष्ठभूमि भएको व्यक्तिले ल्याएको कुरा शंकाको घेरामा हुन्छ,’– उनले भने ।

अध्यादेश ल्याउने सरकारको तरिका र त्यसभित्रको अन्तरवस्तु दुवै बेठीक रहेको अध्यक्ष नेपालको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या