२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लागूऔषध समाजमा अत्यन्तै चूनौतिका रुपमा देखिएको छ: गृहमन्त्री लेखक

२०८१, १७ फाल्गुन शनिबार १२:५४

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागूऔषध समाजमा अत्यन्तै चूनौतिका रुपमा देखा परेको बताएका छन्।

शनिबार ‘लागूऔषध विरुद्धको महाअभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले लागूऔषध समाजका लागि एउटा घातकको रुपमा देखा परेको बताएका हुन्।

उनले भने, ‘लागूऔषध अत्यन्तै चुनौतिका रुपमा देखिसकिएको छ। समाजका लागि एउटा घातकको रुपमा देखा परेको छ। खास गरेर युवाहरुमा यसले अत्यन्तै नकारात्मक असर पारिरहेको छ समाजकै लागि चुनौतिपूर्ण बन्दै गइरहेको छ। व्यक्ति व्यक्तिलाई यसले समाप्त गर्दैछ। समग्र समाजलाई यसले खोक्रो बनाउँदैछ। समाजलाई यसले आक्रान्त गरिरहेको छ भयानक रुपले।  जो व्यक्ति लागूऔषधको दुव्र्यसनमा परेको छ उसको त जीवन समाप्तीतर्फ गएकै छ। तर समग्र परिवारले अत्यन्त पीडा र चिन्तामा जीवन निर्वाह गर्नुपरेको अवस्था छ।’

साथै उनले समाजमा हुने सबैभन्दा बढी अपराधको जड नै लागूऔषध भएको बताए। उनले यौनजन्य हिंसाका पछि समेत लागूऔषध नै जोडिएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा