७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राति खाना खाएर सुतेका भेटघाट रेष्टुरेन्टका कामदार विहान मृत भेटिए

२० फाल्गुन २०८१, मंगलवार १२:३६

चितवन | चितवनको भरतपुर महानगरपालिका-२ शहीदचोकस्थित भेटघाट रेष्टुरेन्टमा काम गर्ने कामदार सुतेकै अवस्थामा मृत भेटिएका छन्। मृत्यु हुनेमा गोरखा अरुघाट गाउँपालिका-५ बयाक घर भई रेष्टुरेन्टमा कार्यरत ३३ वर्षीय दिपक थापा मगर रहेका छन्।

राती खाना खाई सुतेको र बिहान साथीहरूले उठाउन खोज्दा नउठेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल वडा प्रहरी कार्यालय, नारायणगढबाट अन्दाजी सात सय मिटर पूर्वमा रहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ भने घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल