ललित बोहरा/साउन १४, डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराको इतिहासमा पहिलो पटक ‘विद्यार्थी दृष्टिकोण’ प्रकाशित गर्ने भएको छ ।

अनेरास्ववियु आयोजक कमिटी डड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/साउन १४, डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराको इतिहासमा पहिलो पटक ‘विद्यार्थी दृष्टिकोण’ प्रकाशित गर्ने भएको छ ।

अनेरास्ववियु आयोजक कमिटी डड"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अनेरास्ववियु डडेल्धुराले ‘विद्यार्थी दृष्टिकोण’ प्रकाशित गर्ने

२०७४, १४ श्रावण शनिबार १२:२९


ललित बोहरा/साउन १४, डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराको इतिहासमा पहिलो पटक ‘विद्यार्थी दृष्टिकोण’ प्रकाशित गर्ने भएको छ ।

अनेरास्ववियु आयोजक कमिटी डडेल्धुराको आज जिल्ला सदरमुकाममा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै बैठकले अनेरास्ववियु छात्रवृत्ति अक्षयकोष खडा गर्ने र उत्कृष्ट विद्यार्थीलाई एक लाखको ब्याज वाट छात्रवृत्ति वितरण गर्ने निर्णय गरेको अनेरास्ववियु आयोजक कमिटी डडेल्धुराकाका संयोजनक सुरेन्द्र मल्लले जनाकारी दिएका छन् ।

यस्तै आयोजक कमिटीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनबाट निर्वाचित सम्पूर्ण डडेल्धुरा जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिलाई आउँदो भदौँ १० गते सम्मान गर्ने समेत निर्णय गरेको संयोजक मल्लले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?