१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बालेनद्वारा प्रमुख प्रशासकीय अधिकृतको गाडीमा ह्वील लक, हाजिर हुन पुगे अधिकृत

२१ चैत्र २०८१, बिहीबार १२:०७

काठमाडौं । करिब तीन महिनापछि हाजिर हुन आउने भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रमुख प्रशासकीय अधिकृत सन्तोष गुरागाईंको गाडीमा ह्वील लक गरिदिएका छन् ।

गुरागाईंलाई कुनै हालतमा हाजिर गराउने अडान वडाध्यक्ष र कर्मचारीहरूले लिएपछि बालेनले नगर प्रहरी लगाएर पार्किङ गरेकै ठाउँमा ह्वील लक गरिदिएका हुन् ।

गुरागाईं सवार हुने गाडी कमलादीस्थित पार्किङस्थलमै राखिएको थियो । त्यहीँ उक्त गाडीमा बालेनले नगर प्रहरी लगाएर ह्विल लक गरिदिएका हुन् ।

बालेनले गुरागाईंलाई रोक्न राजुनाथ पाण्ड नेतृत्वको नगरप्रहरी कमलादीस्थित कार्यालयको गेटमा तैनाथ गराएका थिए ।

यहि बीच काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् । उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र हो : परराष्ट्रमन्त्री डा राणा ‘विधि निर्माणको प्रक्रियामा ढिलाइले समस्याको चाङ बढ्दै गएको छ’ रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए शिक्षकहरुको आन्दोलन आज २४ औैं दिन पनि जारी भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल लोसपा र जनमतद्वारा आतङ्कवादी आक्रमणको भत्सर्ना शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण लोकतन्त्रको ऐना हो संसद् सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रबिन्दु भएर भूकम्प सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य