साउन २३, काठमाडौँ  । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले मर्यादाक्रम मिलाएर नै स्थानीय तहमा कर्मचारी खटाइने बताउनुभएको छ । 

रिपोर्टर्स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २३, काठमाडौँ  । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले मर्यादाक्रम मिलाएर नै स्थानीय तहमा कर्मचारी खटाइने बताउनुभएको छ । 

रिपोर्टर्स"/>

2026-07-01 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मर्यादाक्रम मिलाएर कर्मचारीलाई खटाईन्छ: मन्त्री बस्नेत


साउन २३, काठमाडौँ  । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले मर्यादाक्रम मिलाएर नै स्थानीय तहमा कर्मचारी खटाइने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालमा आज आयोजित कार्यक्रममा अहिले कतिपय कर्मचारी मर्यादाक्रम नमिलेर जान मान्नुभएको छैन भन्दै उहाँले अन्तरिम व्यवस्था गरेर त्यस्ता कर्मचारीलाई मर्यादाक्रम मिलाएर पठाइने जानकारी दिनुभयो । 

“कर्मचारीलाई करकापमा पठाइँदैन । उनीहरुको भावनाअनुसार नै सुविधा दिएर पठाउँछौँ”, मन्त्री बस्नेतले भन्नुभयो, “कर्मचारीको भावनाअनुसार नै कर्मचारी समायोजन हुनेछ ।” 

गरिखाने र बसीखाने कर्मचारीलाई छुट्याउन कर्मचारीतन्त्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उहाँले काम नै नगरी सरकारको तलब खाने कर्मचारी पनि छन् तर देश र जनतालाई ठग्ने त्यस्ता कर्मचारीलाई तह लगाउन प्रयास गर्ने बताउनुभयो । 

मन्त्री बस्नेतले संविधान संशोधन गरेर जानुपर्नेको विकल्प नभएको भन्दै अहिलेको सरकारले संविधान कार्यान्वयनको दायरा शतप्रतिशत पु¥याउने प्रयासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ