साउन २६, डडेल्धुरा । जिल्ला समन्वय समिती डडेल्धुराका पदाधिकारीहरुले बिहीबार पदभार ग्रहरण गरेको छन् ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश देव कु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २६, डडेल्धुरा । जिल्ला समन्वय समिती डडेल्धुराका पदाधिकारीहरुले बिहीबार पदभार ग्रहरण गरेको छन् ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश देव कु"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जिसस डडेल्धुराका पदाधिकारीद्धारा पदभार ग्रहण

२६ श्रावण २०७४, बिहीबार १३:१७


साउन २६, डडेल्धुरा । जिल्ला समन्वय समिती डडेल्धुराका पदाधिकारीहरुले बिहीबार पदभार ग्रहरण गरेको छन् ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश देव कुमार गिरीले सपथ ग्रहण गराए पछि उनीहरूले पदभार ग्रहण गरेका हुन् ।

 जिल्ला समन्वय समितिको प्रमुखमा गणेशराज भट्ट, उप प्रमुखमा रत्ना देवी कामी, महिला सदस्यमा जानकी देवी दमाई, ईश्वरी देवी रावल, लक्ष्मी देवी ऐर, दलित सदस्यमा प्रेम बहादुर सार्की, सदस्यमा पुष्पराज पन्त, रामचन्द्र अवस्थी र हिमराज अवस्थीले पदभार ग्रहण गरेका हुन् ।

 जिल्ला समन्वय समिति नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेकाहरु निर्विरोध चयन भएका थिए । पदभार ग्रहण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख भट्टले आफुलाई निवाचिर्त गर्ने सहयोग गर्ने सबैलाई धन्यवाद दिदै पहिलो पटक आफु जननिवार्चीत प्रनिधिनी हुन पाएकाले मैले गर्नु पर्ने सबै क्रियाकलापमा पछि नहटनेमा जोड दिए । प्रमुख भट्टले नेपालको संबिधान अनुसार आफु जनप्रतिनीधी भएकाले संबिधान तथा ऐन कानुनलाई टिकेर अगाडी बढने बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता