भदौ ३, काठमाडौं । नयाँ शक्ति पार्टीबाट विद्रोह गरेका १५ नेताले ६ गतेभित्रै नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएका छन् । 

देवेन्द्र पौडेलको नेतृत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, काठमाडौं । नयाँ शक्ति पार्टीबाट विद्रोह गरेका १५ नेताले ६ गतेभित्रै नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएका छन् । 

देवेन्द्र पौडेलको नेतृत"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्तिबाट विद्रोह गरेका १५ नेता र माओवादी केन्द्रबीच ६ गते भित्र एकता

३ भाद्र २०७४, शनिबार १८:३१

भदौ ३, काठमाडौं । नयाँ शक्ति पार्टीबाट विद्रोह गरेका १५ नेताले ६ गतेभित्रै नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएका छन् । 

देवेन्द्र पौडेलको नेतृत्वमा १५ नेताले वृहत धु्रविकरण संयोजन समिति गठन गरेका थिए । यो समिति र माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा र वर्षमान पुन अनन्तको टोलीबीच शनिबार भएको वार्तामा पार्टी एकताको सहमति जुटेको छ ।

आइतबार सैद्धान्तिक विषयमा छलफल भएपछी १५ नेताले पाउने हैसियत र जिम्मेवारीबारे शीर्ष नेतृत्वले निर्णय लिनेछ । आइतवारको छलफल सकारात्मक भए नयाँ शक्तिमा १५ जना नेता  र माओवादी केन्द्र बीच एकता हुनेछ । 

नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको वार्ता प्रक्रिया असफल भए लगतै पौडेल समूहले ध्रुविकरणको अभियान थालेको थियो । यो समूहले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डामा सहमत शक्तिहरुबीच मोर्चाबन्दी गर्ने प्रस्ताव राखेको थियो । तर, डा. भट्टराई उनीहरुको प्रस्तावमा सहमत नभएपछी पूर्व माओवादीहरुसहितको ध्रविकरण अभियान चलाएको थियो । भट्टराईले यस बिषयमा स्पष्टिकरण सोधेपछी उनीहरु भट्टराई नेतृत्वसँग टाढिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता