भदौ ६, काठमाडौं । नेपाली कांग्रेसले १२ राज्यमन्त्री चयन गरेको छ । 

राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पद तथा गोपनियताको सपथ ग्रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ६, काठमाडौं । नेपाली कांग्रेसले १२ राज्यमन्त्री चयन गरेको छ । 

राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पद तथा गोपनियताको सपथ ग्रह"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कांग्रेसले १२ राज्यमन्त्री छान्यो, कसलाई कुन मन्त्रालय ? (सुचिसहित)

६ भाद्र २०७४, मंगलवार ११:२६


भदौ ६, काठमाडौं । नेपाली कांग्रेसले १२ राज्यमन्त्री चयन गरेको छ । 

मंगलबार काँग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा १२ राज्यमन्त्री चयन गरेको हो । सबै राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

यसअघि देउवाले आइतबार माओवादीका ८ जना राज्यमन्त्री थपेका थिए । यो सँगै मन्त्रिमण्डल ४९ सदस्यीय भएको छ ।

कसलाई कुन जिम्मेवारी ?

१.सरिता प्रसाईं- कृषि बिकास राज्यमन्त्री

२. अमरसिंह पुन- सिचाइ राज्यमन्त्री

३. तेजुलाल चौधरी- युवा तथा खेलकुद राज्यमन्त्री

४. दिलमान प्राखिन- कानुन राज्यमन्त्री

५. अब्दुल रज्जाक- खानेपानी तथा सरसफाइ राज्यमन्त्री

६. शेषनाथ अधिकारी- शिक्षा राज्यमन्त्री

७. सीता गुरुङ- भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री

८. नरबहादुर चन्द- वाणिज्य राज्यमन्त्री

९. तप्त बहादुर बिष्ट- सूचना तथा सञ्चार राज्यमन्त्री

१०. उदय शमशेर राणा- अर्थ राज्यमन्त्री

११. डिल्ली बहादुर चौधरी- श्रम तथा रोजगार राज्यमन्त्री

१२. चम्पादेबी खड्का- सहकारी तथा गरिबि निवारण राज्यमन्त्री

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता