राम नारायण पंडित/भदौ २१, सिरहा । असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि २ नम्बर प्रदेशमा मनोनयन दर्ता गर्ने क्रम जारी रहेका छन् । 

बुधबार सम्बन्धित निर्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/भदौ २१, सिरहा । असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि २ नम्बर प्रदेशमा मनोनयन दर्ता गर्ने क्रम जारी रहेका छन् । 

बुधबार सम्बन्धित निर्वा"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहामा उम्मेदवारी मनोनयन दर्ता जारी (फोटोफिचर)

२०७४, २१ भाद्र बुधबार ०८:०९

राम नारायण पंडित/भदौ २१, सिरहा । असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि २ नम्बर प्रदेशमा मनोनयन दर्ता गर्ने क्रम जारी रहेका छन् । 

बुधबार सम्बन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न विभिन्न दलका उम्मेदवारहरु पुग्ने क्रम जारी रहेका छन् । यसैविच सिरहाको मिर्चैया नगरपालिकामा बहुजन शक्ति पार्टीले सुरुमा मनोनयन दर्ता गराएका छन् । 

त्यस्तै, कर्जन्हा नगरपालिकामा राप्रपा र कल्याणपुर नगरपालिकामा नेकपा एमालेले सुरुमा मनोनयन दर्ता गराएको सम्बन्धित निर्बाचन अधिकृतहरुले जनाएका छन् । 

अन्य पार्टीका उम्मेदबारहरुले पनि मनोनयन दर्ता गराईरहेको मिर्चैयाका निर्बाचन अधिकृत पदम बहादुर कार्कीले जानकारी दिए । 

जिल्लाका लहान, धनगढीमाई, गोलबजार, सुखीपुर, सिरहा नगरपालिका त्यस्तै, भगवानपुर, नवराजपुर, बरियारपट्टी, औरही, विष्णुपुर, लक्ष्मीपुर पतारी, नरहा, सखुवानन्कारकट्टी र अर्नमा गाउँपालिकामा पनि मनोनयन दर्ता भईरहेको बताईएको छ । मनोनयन दर्ता बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म हुने छ ।  





 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने