८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीमा प्रतिनिधि सभा ४ र प्रदेश सभाको लागि ८ निर्वाचन क्षेत्र

२१ भाद्र २०७४, बुधबार १२:५०

सरोज यादव/भदौ २१, सर्लाही । प्रतिनिधि सभा सदस्य को लागि सर्लाहीमा चार वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । 

यस अघि सर्लाहीमा ६ वटा निर्वाचन क्षेत्र थियो । क्षेत्र न-१ मा चन्द्रनगर गाउँ पालिका, लालबन्दी नगरपालिका, इश्वरपुर नगरपालिका को १ देखि १४ नम्बर सम्म को वार्ड, कविलासी नगरपालिका को १,२ र ७ तथा हरिपुर नगरपालिका को २ देखि ९ नम्बर सम्मका वार्डहरु छन् ।

त्यसतै निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत विष्णु गाउँपालिका को वार्ड नम्बर ५,६,७ र ८, ब्रम्हपुरी गाउँपालिका, मलंगवा नगरपालिका, हरिपुर्वा नगरपालिका,पर्सा गाउँपालिका, कौडेना गाउँपालिका, कविलासी गाउँपालिका को वार्ड नम्बर ८,९ र १० तथा इश्वरपुर नगरपालिका को वार्ड नम्बर १५ रहेका छन् ।

त्यसैगरी क्षेत्र नम्बर ३ मा हरिवन नगरपालिका, बागमती नगरपालिका, हरिपुर नगरपालिका को वार्ड नम्बर १, कविलासी नगरपालिका को वार्ड नम्बर ३,४,५ र ६, बरहथवा नगरपालिका को वार्ड नम्बर ५ देखि १२, १६,१७ र १८, चक्रघट्टा गाउँपालिका र बसबरिया गाउँपालिकाको वार्ड नम्बर ४,५ र ६ परेका छन् भने प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ मा बलरा नगरपालिका, गोडैता नगरपालिका , धनकौल गाउँपालिका, रामनगर गाउँपालिका , विष्णु गाउँपालिका को वार्ड नम्बर १,२,३ र ४, बसवरिया गाउँपालिका को १,२ र ३ तथा बरहथवा नगरपालिका को १,२,३,४,१३,१४ र १५ वार्डहरु परेका छन् ।

प्रदेश सभा निर्वाचन को लागि भने सर्लाहीमा आठ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता