२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठूलो होइन, असल बन्नुस् : सचिव शर्मा

२०७४, २२ भाद्र बिहीबार ११:४७

काठमाडौँ, २२ भदौ । निर्वाचन आयोगले १४औँ निजामती सेवा दिवसको उपलक्ष्यमा आयोगको हाताभित्र सरसफाइ र कृति वाचन कार्यक्रम गर्यो । 

यस वर्षको निजामती सेवाको नारा ‘निजामती कर्मचारीको प्रतिबद्धता : पारदर्शिता र चुस्तता’ रहेको छ । 

निर्वाचन आयोग र आधिकारिक टे«ड युनियन विभागीय कार्यसमितिले आयोजना गरेको कृति वाचन कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेलले पदीय हिसाबले ठूलो हुनेभन्दा असल हुने सोच राखी इमान्दार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । 

कृति वाचनमा सहभागी प्रतिभालाई आयोगका सहसचिव दीपक सुवेदीले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

सरकारले रु एक लाख राशिको यस वर्षको उत्कृष्ट निजामती पुरस्कार आयोगका सहसचिव दीपक सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने