८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाइसिएलको केन्द्रीय हेडक्वाटर नै मधेसमा ! कुन जिल्लामा को ?

२९ भाद्र २०७४, बिहीबार ०५:०२

भदौ २९, काठमाडौ । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले चुनावलाई केन्द्रमा राखी वाइसिएल केन्द्रीय हेडक्वाटर नै मधेसमा खटाएको छ । 

गत भदौ २ देखि ४ मा काठमाडौमा सम्पन्न केन्द्रीय सम्मेलन लगत्तै वासिएलको नेतृत्व प्रदेश नम्बरमा २ मा तल्लिन छ । पछिल्लो समय प्रदेश २ मा मुख्यालय नै खडा गरि वाईसीएल प्रचारमा जुटेको छ ।

प्रदेस २ मा केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाको नेतृत्वमा पदाधिकारीको टोली नै मधेसमा माओवादी जिताउने अभियानमा होमिएको हो । केन्द्रीय पदाधिकारीहरु एक-एक जिल्लाको कमाण्ड सम्हालेर चुनावी मोर्चामा उत्रिएका छन् ।

मधेसमा पहिलो पार्टी बनाउन वाईसीएल त्यसरी जुटेको खबर खासै चर्चामा नआएपनि उसले सक्रियता निकै बढाएको छ । 

कुन जिल्लाको कमाण्ड कसले गर्दैछ ? 

पर्सा- प्रकाश पाण्डे, सुमित ढुंगाना-सचिव

रौतहट- सुमन देवकोटा, अब्दुल-उपाध्यक्ष, गणेश साही, केयरसिंह कुवँर-सचिव

सर्लाही- अरूण घिसिंग-सचिव

महोत्तरी- लालेन्द्र मण्डल-उपाध्यक्ष, रंजित यादव-सचिव

सिराहा- विरू तामाङ- उपाध्यक्ष

सप्तरी- सुबोधराज शेर्पाली-महासचिव, पूर्ण भुजेल-सचिव

बारा- दीवश पाण्डे- सचिव

धनुषा-उमेश घोरासाइनी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता