८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

असोज २ गते हुने चुनावमा सर्लाही जिल्लाको मतपत्र यस्तो हुनेछ

२९ भाद्र २०७४, बिहीबार १४:४२

भदौ २९, सर्लाही | आगामी असोज २ गते हुने प्रदेश नं. २ का ८ जिल्ला मध्ये सर्लाही जिल्लाको मतपत्र तलको जस्तो हुनेछ ।

प्रदेश नम्बर २ का जिल्लाहरुमा चुनाव नजिकिंदै गर्दा राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवार भोट माग्न व्यस्त छन् । बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु चुनावी प्रचारमा व्यस्त देखिन्छन् त्यस्तै निर्वाचनमा भाग लिनको लागि मतदाताहरु पनि उत्साहित छन् ।  

प्रदेश नम्बर २ मा निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाएको दावी गरेपनि कतिपय गाउँ टोलमा मतदाता शिक्षा पुग्न सकेको छैन । आयोगले शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण गर्दा सक्कली मतपत्र नै देखाएर मतदातालाई सिकाउने जनाएको छ । आयोगले आफ्नो वेवसाइटमा पनि हरेक जिल्लाको मतपत्रको नमूना राखेको छ । साथै शुक्रबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ  ।

निर्वाचनमा ८ जिल्लामध्ये सर्लाही जिल्लाको मतपत्र कस्तो हुन्छ ? हेर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता