८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश नम्बर – २ मा एमाले नै पहिलो शक्ति हुन्छ : खरेल

२ आश्विन २०७४, सोमबार ०८:१९

असोज २, झापा। नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य अग्नि खरेलले प्रदेश नम्बर–२ मा भएको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति हुने दाबी गर्नुभएको छ । 

पूर्व कानून मन्त्रीसमेत रहनुभएका खरेलले मधेश र मधेशी जनताप्रति एमालेको आशा र विश्वास नडग्मगाएका कारण नेकपा एमाले पहिलो शक्ति हुन्छ भन्नुभयो । 

एमाले प्रचार विभाग झापाले आज बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खरेलले नेपाली काँग्रेस र माओवादी केन्द्रको संयुक्त सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानून बनाउनुको सट्टा छलछाम गरेरै अघि बढ्न चाहिरहेको आरोपसमेत उहाँले लगाउनुभएको छ । 

व्यवस्थापिका–संसद्को अवधि कात्तिक ४ गते सकिन लागेको भए पनि आवश्यक निर्वाचन ऐन तथा कानून सरकारले संसद्मा छलफलका लागि नल्याएको भन्दै नेता खरेलले राष्ट्रियसभा निर्वाचन, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका लागि हालसम्म कुनै ऐन प्रस्ताव नगरेको नेता खरेलले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता